रंगरोगनपछि चिटिक्क बौद्धनाथ, तस्बिरहरू
मङ्गलबार, २५ माघ २०७८, १३ : ०६
विश्व सम्पदा सूचीमा समावेश बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो । यहाँ विदेशीमात्र नभएर आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ ।
मंगलबार स्तूपा पुग्दा त्यहाँ रंगरोगनको काम धमाधम भइरहेको थियो । त्यहाँ रहेका पुराना ध्वजाहरू पनि फेरिएका छन् । रंगरोगन गरेपछि बौद्धनाथ स्तूपा फेरि चिटिक्क बनेको छ । हेर्नुहोस् तस्बिरहरू :
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण