गृहमन्त्री र सिके राउतको पार्टीबीच छलफल
शुक्रबार, २८ माघ २०७८, १७ : ००
गृहमन्त्री बालकृष्ण खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् । गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् ।
‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’ -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण