बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँणको निर्देशन

नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन...