धरान–भेडेटार सडकमा दुईवटा झोलामा मानव शरीरको अंग फेला
बिहीबार, ०५ फागुन २०७८, ११ : २६
धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोला र प्लाष्टिकमा मानिसको अंग भेटिएको छ । जेब्रा झोलामा टाउको र खुट्टा तथा प्लाष्टिकको झोलामा शरीरको अरु अंग भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।
आँपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएको स्थानीयले जेब्रा झोलामा खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका थिए । शव पुरुषको भएको खुलेको छ । घटनास्थलमा गएर इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोलीले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण