करणीसम्बन्धी कसूरमा के हुन्छ पल शाहलाई कारबाही ?
बुधबार, ११ फागुन २०७८, १८ : १३
१८ वर्षभन्दा कम उमेरकी एक गायिकालाई बलात्कार गरेको आरोप खेपेका अभिनेता पल शाहमाथिको अभियोग पुष्टि भए १० देखि १२ वर्ष कैद सजाय हुने भएको छ । मुलुकी अपराधसंहित २०७४ को परिच्छेद–१८ अन्तरगतको ‘करणीसम्बन्धी कसुर’ महलमा सजायबारे व्यवस्था छ ।
करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ को (घ) अनुसार शाहमाथि १० देखि १२ वर्ष कैद हुने देखिएको हो । सो उपदफामा ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ भनिएको छ । शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन् ।
ती गायिकाले शाहले आफूमाथि करणी गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् ।
यो पनि...
पीडितले अपराध संहिताको दफा २२८ बमोजिम उचित क्षतिसमेत माग गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण