हराएकी बालिकाको लखनउबाट उद्दार
बिहीबार, १२ फागुन २०७८, १८ : २६
बर्दियाबाट हराएकी बालिकाको भारतको लखनउबाट उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिकाकी १६ वर्षीया बालिकाको लखनउबाट उद्दार गरिएको हो ।
यही फागुन ६ गतेदेखि बालिका हराएको परिवारले जानकारी गराएपछि बिहीबार उनको उद्दार गरिएको प्रहरीले जनाएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेल र समाज सेवी मनोज कुमार यादवको टोलीले उनलाई उद्दार गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण