पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ रिलिज
शुक्रबार, १३ फागुन २०७८, १२ : २७
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिल्म हलमा दर्शक फर्काउने अपेक्षा सहित प्रदर्शनमा आएको हो ।
फिल्मले देशभरमा राम्रो शो समेत पाएको छ । १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछार गरेको कारण फिल्मको ब्यवसाय राम्रो हुने अपेक्षा निर्माण युनिटका रहेको छ । प्रिमियरमा समेत राम्रो प्रतिक्रिय पाएको फिल्म प्रेमकथामा बनेको हो ।
सुदर्शन थापा निर्देशित फिल्ममा हाल विवादमा रहेका नायक पल शाहको अभिनय रहेको छ । यस्तै पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको समेत फिल्ममा मुख्य भूमिका छ । फिल्म अर्जुन पोखरेलको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण