सोधपुछका लागि प्रहरी कार्यालय पुर्याइएका निर्देशक थापा छुटे
शनिबार, १४ फागुन २०७८, १५ : २८
नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरी कार्यालय तीनकुने पुर्याइएका निर्देशक सुदर्शन थापा छुटेका छन् ।
प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो । ‘उनी केही बेरअघि छुटेका छन्’ प्रहरी स्रोतले भन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण