पल र पूजाको फिल्मले कति पायो दर्शक ?
आइतबार, १५ फागुन २०७८, १२ : १०
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘म यस्तो गीत गाउँछु २’ । हलमा दर्शक फर्काउने अपेक्षासहित रिलिज भएको फिल्मले सुरुवाती समय दर्शकको राम्रो साथ पाएको छ ।
फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले शुक्रबार र शनिबार दर्शकको साथ राम्रो पाएको बताए । ‘फिल्मले शुक्रबार भन्दा शनिबार देशभरि नै राम्रो दर्शक पाएको छ’ वितरक श्रेष्ठले भने, ‘आज र अगामी दिनमा पनि राम्रो दर्शक पाउने हाम्रा आस हो ।’ १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछार गरेको कारण फिल्मको ब्यवसाय अझ राम्रो हुने अपेक्षा आफूले लिएको गरेका श्रेष्ठले सुनाए ।
कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिलम प्रेमकथामा बनेको हो । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण