शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीले गरिन् इतिहास र वातावरण विज्ञ नियुक्त

सोमबार, १६ फागुन २०७८, १५ : २७
सोमबार, १६ फागुन २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्तलाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन् । 
    
त्यसैगरी उनले डा कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप