राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला, हत्याको आशंका
बुधबार, १८ फागुन २०७८, ११ : २९
राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका हो । उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
पुरुषको हत्यापछि त्यहाँ शव फालिएको हुन सक्ने भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले अनुसन्धान सुरु गरिएको बताए । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण