‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालन हुँदै
बिहीबार, १९ फागुन २०७८, १५ : ०१
नेपाल ल्याब हाउसले अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा ल्याउने भएको छ । गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) बाट मान्यता प्राप्त प्रयोगशाला यहि फागुन २२ बाट सञ्चालनमा आउने भएको हो ।
यस क्लिनिकले मुटु रोग, मधुमेह, थाइराइड, स्त्री तथा प्रसुती तथा निःसन्तान सेवा, वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परिक्षण, होम सर्भिस लगायतका सेवाहरु उपलब्ध गराउने भएको छ । साथै, फार्मेशी सेवा, कुशल स्वस्थ्य स्याहार कर्मचारीमार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउने भएको छ । त्यस्तै, तालिम प्राप्त बिरामी रुङालो सेवा, घरदैलो नमुना सङ्कलन, प्रयोगशाला प्रतिवेदन प्रवहन र पोषण आहारको आपूर्ति लगायत सेवाहरु उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्रीको दाबी, ‘वैदेशिक रोजगारी सुरक्षित बनाउन युद्धस्तरमा काम गरिरहेका छौँ’
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता
-
मेक्सिकोविरुद्धको विजय इंग्ल्यान्डको इतिहासका उत्कृष्ट नतिजामध्ये एक हो त ?
-
कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण