नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले सुरु गरे रिले अनसन
नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा चढ्नको लागि स्थान्तान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् । बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेलमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।
नोबेल कलेजका १० विद्यार्थीहरुले सरकारले बनाएको नियम नमान्ने क्याम्पसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानान्तरण गर्न सरकारसँग माग राख्दै रिले अनसन भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् ।
उनीहरुले विगत ८० दिनदेखि निरन्तर रुपमा अध्ययन शुल्क बाहेकको अन्य शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । विद्यार्थीहरुले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न, २०१५/१६ ब्याजका विद्यार्थी इटर्नसिपको व्यवस्थापन गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण