चन्द्र संस्कृत माविको दुई वटा भवन उद्घाटन
शनिबार, २१ फागुन २०७८, २० : ५०
धरान १६ स्थित चन्द्र संस्कृत माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सवको अवसरमा दुई वटा नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार नवनिर्मित भवनको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. आनन्द प्रसाद आचार्यले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले धरानलाई शैक्षिक हबको रूपमा विकास गर्न स्थानीय सरकारले नारा लिएको बताए । मेयर राईले शिक्षा क्षेत्रमा धरानका अग्रजहरूले अत्यन्तै ठूलो योगदान, लगानी र मेहनत गरेको बताए । धरानलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने मेयर राईको भनाई थियो । मेयर राईले चन्द्र संस्कृत विद्यालयमा चन्द्रप्रसाद आचार्यले निर्माण गर्नमा ठूलो योगदान दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण