लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान
बुधबार, २५ फागुन २०७८, १४ : १४
जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेको छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।
‘लागुऔषध नियन्त्रणका लागि अभियानकै रुपमा प्रहरी परिचालन छ’ उनले भने, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा छौँ । यस अभियानलाई सहयोग गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण