महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ
शुक्रबार, २७ फागुन २०७८, १७ : ०२
महिलाको ४ लाख बढी रकम लुट्ने एक पुरुष पक्राउ परेका छन् । बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर ४ लाख भन्दा बढी रकम लुट्ने दाङ्गको घोराही उपमहानगरपालिकाका एक युवक पक्राउ परेका हुन् ।
घोराही–१३ की ४८ वर्षीया झुका रोकाको ४ लाख ६७ हजार ७२० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरेको दाङ्गका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेका उनको साथबाट पर्ससहित रकम जफत गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण