सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्यूआरबीच सहकार्य
शुक्रबार, २७ फागुन २०७८, २२ : २१
सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इ-बैंकिङमा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ । सजिलो इ-बैंकिङ प्रयोगकर्ताहरूले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गरेको हो ।यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने बैंकले दाबी गरेको छ ।
सानिमा बैंकले १२४ शाखा कार्यालय र १११ वटा एटीएम संचालनमा गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण