भूकम्पले थिचेको घरमा चुनावको भारी ! (फोटोफिचर)
बुधबार, ०६ मङ्सिर २०७४, १५ : ०९
काठमाडौं– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन संघारमा आइसकेको छ । सवैजसो राजनीतिक दल र तिनका उम्मेदवारहरु चुनाव प्रचारप्रसार सहित घरघरमा मत माग्न हिँडिरहेका छन् ।
उनिहरुले विकास र सम्बृद्धिका ठुला ठुला योजना सुनाउदै मत मागिरहेपनि काठमाडौको मुटु मानिने असन, इन्द्रचोक, मख्खन लगायतका भित्री स्थानमा टेकोका भरमा अडिएका घरहरुले दल र नेताहरुलाई गिज्जयाइरहेका छन् ।
बरु तिनै भुकम्पले जीर्ण र थला बनाएका पुराना घरहरुलाई राजनीतिक दलहरुले आफ्ना झण्डा र उम्मेदवारका फोटा राखेर लाचार बनेका छन् । झण्डै ४ बर्षदेखि टेकोका भरमा ठडिएका यी घरहरु प्रत्यक चुनावका बेला सवैजसो पार्टीका चुनाव प्रचार प्रसार गर्ने गतिले माध्यम बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण