प्रशिक्षण दिन प्रचण्ड आज रुपन्देही आउँदै
बिहीबार, ०३ चैत २०७८, ०९ : ०८
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै छन्। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।
भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले पत्रकार सम्मेलन गर्ने छ । त्यसपछि प्रचण्डको प्रशिक्षण चल्ने कार्यतालिका रहेको छ । यसअघि हिजो नै माओवादी नेता वर्षमान पुन,चक्रपाणि (बलदेव) खनाल लगायतका नेताहरू रुपन्देही आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण