क्यारोलिना बिलाविस्का यस वर्षकी मिस वर्ल्ड, नम्रता श्रेष्ठ शीर्ष ३० बाट बाहिरिइन्
बिहीबार, ०३ चैत २०७८, १० : १७
पोल्याण्डकी क्यारोलिना बिलाविस्का मिस वर्ल्डको ७० औं संस्करणकी बिजेता बनेकी छिन् । कार्यक्रम प्योर्टो रिकोमा आयोजना भएको थियो । उनी मिस वर्ल्स २०२१ की बिजेता हुन् ।
ताज पहिराउने कार्यक्रम प्योर्टो रिकोको सान जुआन कोका कोल म्युजिक हलमा आयोजना भएको थियो । क्यारोलिना मिस वर्ल्डकी बिजेता बनिराख्दा युनाइटेड स्टेट्सकी श्री साइनी फर्स्ट रनर अप भइन् भने कोट डी आइवरकी ओलिभिया येश सेकेन्ड रनर अप भइन् ।
जमाइकाकी टोनी एन सिङले मार्च १७ मा आफ्नो उत्तराधिकारीको रुपमा क्यारोलिना बिलाविस्कालाई ताज पहिराइन् ।
मिस वर्ल्डको प्रतिस्पर्धामा भाग लिएकी नेपालकी नम्रता श्रेष्ठ शीर्ष ३० बाट बाहिरिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण