रुपन्देहीमा डुबेर एक बालकको मृत्यु
शनिबार, ०५ चैत २०७८, २१ : ०३
रुपन्देहीमा एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–७ भैरहवाका विश्वनाथ ढाडीका १४ वर्षीय छोरा आदित्य ढाडीको डुबेर मृत्यु भएको हो ।
आदित्यको सिद्धार्थनगर नगरपालिका–१२ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अशक्त भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण