बैठकमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै महासचिव विप्लव
बिहीबार, १० चैत २०७८, १५ : ५४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिन लागेका छन् । ६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिने भएका हुन् ।
विप्लवले जवाफ दिएपछि उनको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सक्ने तयारी भइरहेको छ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गरेका छन् । तर बैठकमा केन्द्रीय सदस्यहरुले त्यसको विरोध जनाएका थिए । निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेमा नेकपा दुई धारमा विभाजन भएपछि बैठक लम्बिएको थियो । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुनियाँको कुनै ताकतले इरानबाट स्ट्रेट अफ होर्मुज खोस्न सक्दैन’
-
भारतका अतिरिक्त विदेश सचिव र नेपालका परराष्ट्र सचिवबीच भेटवार्ता
-
नयाँ कर नीति: के-के भए सस्तो, कुन-कुन कुरामा थपियो शुल्क?
-
कर्णालीमा एमालेको बटमलाइन– सकेसम्म यही गठबन्धन जोगाउने, सम्भव नदेखिएमात्र विकल्प खोज्ने
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण