बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेकपाको कार्यनीति : एमसीसी विरोधी उम्मेदवारलाई भोट दिने

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो...