गुल्मीका एमाले नेता नेकपा एसमा प्रवेश
बिहीबार, १७ चैत २०७८, १६ : २५
गुल्मी इस्मा गाउँपालिका एमाले नेता रामप्रसाद पन्त नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
उनलाई पार्टीका जिल्ला सह–इञ्जार्ज गणेश बिश्वकर्मा, पार्टी अध्यक्ष नरेश भण्डारी, प्रदेश कमिटी सदस्यहरु राम मल्ल ठकुरी, बालकृष्ण बराल लगायतले पार्टी प्रवेश गराएका थिए । अध्यक्ष भण्डारीका अनुसार सिङ्गो इस्मा गाउँपालिकामा प्रभावशाली रहेका पन्तलाई एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।
पन्त सुरुमा नेपाली काँग्रेसका जिल्ला सदस्य थिए । नेकपा हुँदा पार्टी प्रवेश गरेका उनी नेकपा फुटे पछि एमालेमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण