पाटनमा यसरी एकल घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरु)
शुक्रबार, १८ चैत २०७८, १६ : २४
ललितपुरको पाटनवासीले पनि घोडेजात्रा मनाएका छन् । घोडेजात्रा पर्वका अवसरमा पाटनमा पनि यो जात्रा छुट्टै मनाइएको हो । चैत कृष्ण औँसीका दिन पाटनमा एकल छुट्टै घोडेजात्रा मनाउने चलन रहदै आएको छ । टुडिखेलको अलववा पाटनमा मनाइने एकल घोडेजात्रामा पाटन मङ्गलबजारबाट शुरु गरी बलखुटोल, च्यासल, भोल गणेश हुँदै बालकुमारी मन्दिर वरपर तीन पटक परिक्रमा गरी घोडा घुमाउने चलन रहेको छ । विशेषगरी पाटनमा एउटा आखा नभएको घोडा कुदाउने गरिन्छ ।
पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो । पाटनको बालकुमारीमा हुने पाटनको ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले यो जात्रा सम्पन्न गर्दै आएको छ । यो एकल घोडेजात्रालाई कतै –कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण