पर्यटकको सङ्ख्या बढाउने जापानको तयारी
शुक्रबार, १८ चैत २०७८, २१ : १८
जापानले विदेशबाट आउने दैनिक पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्ने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी कम हुँदै गएको र प्रतिबन्धात्मक व्यवस्थाहरु खुकुलो बनाएकोले पर्यटकहरूको सङ्ख्या बढाउने तयारी गरिएको अधिकारीहरूले जनाएका छन् ।
अहिले दैनिक सात हजार पर्यटकहरू आउने गरेकोमा अव दैनिक दश हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनीहरूको भनाइ छ । विदेशी पर्यटकहरूको सङ्ख्या बढाउनका लागि अपनाउनु पर्ने उपायहरू पनि अपनाइने अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण