कतार विश्वकप ड्र : हेर्नुहोस् कुन समूहमा कुन टोली ?
कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ ।
चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा स्वीटजरल्यान्ड, सर्बिया र क्यामरुन परेका छन् ।
आयोजक कतार समूहको समूह ‘ए’मा नेदरल्यान्ड, सेनेगल र इक्वेडर रहेका छन् ।
कुन समूहमा कुन टिम ?
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल र इक्वेडर
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान र युइएफएका प्लेअफ
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया, अन्तरमहादेशीय छनोटबाट आएको टोली
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, अन्तरमहादेशीय छनोटबाट आएको टोली
समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया र क्यामरुन
समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया र घाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण