नेप्सेमा ३० अंकको गिरावट, १ अर्ब ४६ करोड रुपैयाँको मात्र कारोबार
साताको पहिलो कारोबार दिन (आइतबार) नै नेप्से सूचकमा ३० अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ३०.८९ अंकले घट्दै २५ सय १३.४१ अंकमा झरेको हो ।
यस दिन यता क वर्ग सेन्सेटिभ इन्डेक्स समेत ६.४४ अंकले घटेर ४६९.०३ अंकमा झरेको नेप्सेले जनाएको छ ।
३० अंक माथिले घटेको बजारमा आज कारोबार पनि १ अर्ब ४६ करोड रुपैयाँको मात्र भएको छ । यस दिन म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय उत्थान लघुवित्त संस्थाका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने इमर्जिङ्ग नेपाल लिमिटेड र नेष्ठो लुवित्त कम्पनीका सेयर धनिहरुले समान ९.९९ प्रतिशतले कमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीका सेयरधनीहरुले ५.०२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण