६१ वर्षीय पुरुषले लगाए कोभिड–१९ को ९० डोज खोप
बुधबार, २३ चैत २०७८, १४ : ५५
एक नाम नखुलाइएको ६१ वर्षीय पुरुषले जर्मनमा कोभिड–१९ खोपको ९० डोज लिएको पाइएको छ । उनी खोप लिन नमानेका मानिसलाई खोपको प्रमाण पत्र बिक्री गरेर पैसा कमाउन चाहन्थे ।
नाम सार्वजनिक नगरिएका पूर्वी जर्मन सहर माग्देबर्गका पुरुषले विभिन्न खोप केन्द्रबाट कोभिड–१९ को ९० डोज लिन सफल भएका थिए । उनी यसै महिनाको सुरुमा पक्राउ परेका थिए ।
उनलाई इलेनबर्गको साक्सोनी खोप केन्द्रमा दोस्रो दिन पनि खोप लगाउन आएपछि उनको यस किसिमको अचम्मको काम सार्वजनिक भएको हो । उनले त्यहाँ पनि कोभिडको खोप दिनका लागि आग्रह गरेका थिए ।
उनी यो खोप कार्ड खोप नलगाएकाहरुलाई बिक्री गरेर पैसा कमाउन चाहन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण