बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यरातसम्म उम्मेदवारी मनोनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाको मनोनयन

मङ्गलबार, १३ वैशाख २०७९, ०६ : ०४
मङ्गलबार, १३ वैशाख २०७९

मध्मयरात सम्म मनोनयन दर्ता चलेको  छ । आगामी वैशाख ३० गते तोकिएको चुनावका लागि मनोनयन दर्ता सोमबार साँझ ५ बजेसम्म रहे पनि   सिस्टम नचलेकोले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनोद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकोले र एकै पटक धेरै मनोनयन दर्ता भएको हो ।

रुपन्देहीमा राति  ११ बजेसम्ममा ८८ प्रमुख(मेयर) , ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप