चंकी पाण्डेले फराह खानको अभिनयमाथि दिए प्रतिक्रिया, जवाफमा फराहले भनिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला’
बुधबार, २८ वैशाख २०७९, १६ : १०
बलिउड नायिका अनन्या पाण्डेले हालै सोसल मिडियामा एउटा भिडियो सेयर गरिन् जसमा उनी फराह खानसँग देखिएकी छिन् ।
भिडियो सुरु हुने बित्तिकै अनन्याले आफ्नो परिचय दिन सुरु गर्छिन् । यसैबीच फराह बीचमा आउँछिन् र भन्छिन्, ‘अनन्या, अनन्या तिमीले ‘खाली पिली’ का लागि राष्ट्रिय अवार्ड पाएकी छौ ।’ यो सुन्ने बित्तिकै अनन्या खुसी हुन्छिन् । तर त्यति नै बेला फराहले आफूले ठट्टा गरिरहेको बताउँछिन् ।
यो भिडियोमा प्रशंसकदेखि सेलिब्रिटीसम्मकाले प्रतिक्रिया दिइरहेका छन् । यस्तै अनन्याका पिता चंकी पाण्डेले लेखे, ‘फराह तिमीलाई यो भिडियोमा ओभरएक्टिङका लागि अवार्ड पाउनुपर्छ ।’ यो सुन्ने बित्तिकै फराहले प्रतिक्रिया दिँदै लेखिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण