बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी प्रवक्ता महराले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, १० : ३२
शुक्रबार, ३० वैशाख २०७९

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विहानै मतदान गरेका छन्। रोल्पा नगरपालिका १ स्थित दामरुकको तारा माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।

महराको दाङ क्षेत्र नम्बर २ भएपनि उनको मतदाता नामावली रोल्पा नगरपालिकामै छ। उनले दुई हप्ता अघि मात्रै काठमाडौं छोडेका थिए। दाङ र रोल्पाका चुनावी सभालाई सम्बोधन गर्न काठमाडौं छोडेका थिए। महरा शनिवार मात्रै काठमाडौं फर्किने तयारी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप