बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङको लमहीमा एक सय मतगणना हुँदा माओवादीकाे अग्रता

शनिबार, ३१ वैशाख २०७९, १२ : ५५
शनिबार, ३१ वैशाख २०७९

दाङको लमही नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। कुल एक सय मतगणना हुँदा नेपाली काँग्रेस र नेकपा एमालेसहित तीन दलबीच प्रतिस्पर्धा हुँदा माओवादीले अग्रता लिएको हो।

माओवादीका मेयरका उम्मेदवार वसन्तराज शर्मा ४३ मत, उपमेयर गंगा पाण्डे २७ मत ल्याएर अग्रता लिएका हुन् । यस्तै काँग्रेसका मेयरका उम्मेदवार जोगराज चौधरीले १६ उममेयर लक्ष्मी योगीले २३ मत र एमालेका मेयरका उम्मेदवार दण्डिराम चौधरीले २९ मत र उपमेयर सुशिला शर्माले २९ मत ल्याएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप