एमालेले कटायो शतक, कुन पार्टी कति स्थानीय तहमा विजयी ?
मङ्गलबार, ०३ जेठ २०७९, १८ : ५२
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतगणनाअनुसार दोस्रो स्थानमा रहेको नेकपा एमालेले शतक कटाएको छ ।
एमालेले मंगलबार साँझसम्म १०१ स्थानमा विजय हासिल गरेको छ भने जारी मतगणनाअनुसार सो पार्टीले दोस्रो स्थान हासिल गरेको छ। यता नेपाली काँग्रेस सर्वाधिक १५० स्थानीय तह जितेको छ भने माओवादी केन्द्र ७४ स्थानीय तह जित्दै तेस्रो स्थानमा रहेको छ ।
यस्तै एकीकृत समाजवादीले ५ स्थानमा जित्दा स्वतन्त्र उम्मेदवारले ४ स्थानीय तह जितेको छ । जसपा, जनमोर्चालगायतका दलले पनि केही स्थानीय तहमा जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण