शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महराले मैदान छोडेपछि गठबन्धनभित्र दाङ–२ तानातानमा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उनको क्षेत्र ‘दाङ–२’ सत्तारुढ गठबन्धनभित्रै तानातानमा परेको छ । उपाध्यक्ष महरा समानुपातिकमा गएपछि नेपाली कांग्रेसले गठबन्धनभित्र सो क्षेत्रमा...