शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

महराले मैदान छोडेपछि गठबन्धनभित्र दाङ–२ तानातानमा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उनको क्षेत्र ‘दाङ–२’ सत्तारुढ गठबन्धनभित्रै तानातानमा परेको छ । उपाध्यक्ष महरा समानुपातिकमा गएपछि नेपाली कांग्रेसले गठबन्धनभित्र सो क्षेत्रमा...