कपिलवस्तुको बाणगंगामा आइतबार सार्वजनिक बिदा नहुने
बिहीबार, १९ जेठ २०७९, १७ : ५९
कपिलवस्तुको बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरूमा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । नगरपालिको ११६ औ कार्यपालिका बैठकले विद्यालयमा हुने पठनपाठनलाई मध्येनजर गरेर पहिलो चरणमा असार मसान्तसम्म आइतबार पनि कार्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
उनले आज बसेको बैठकले शिक्षा र स्वास्थ्यका समस्यासँगै असारमा धेरै काम गर्नुपर्ने भएकाले आइतबारको बिदा हटाउने निर्णय गरेको बताए । उनले अन्य ठाउँमा सरकारले लागू गरे पनि यहाँ १ महिना परीक्षण कालको लागि बिदा घटाएर काम गर्ने टुङ्गोमा पुगेको बताए । उनका अनुसार विद्यालयको पाठ्यक्रमलाई समेत ध्यानमा राखेर विद्यार्थीहरूको पठनपाठन नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बैठकमा सहभागीहरुको जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण