बुटबल उपमहानगरको कार्यपालिकामा गठबन्धन विजयी
बिहीबार, १९ जेठ २०७९, १८ : ५५
बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् । बिहीबार भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्यमा गठबन्धनबाट निर्वाचित भएका हुन् ।
कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए । कार्यपालिकामा काँग्रेसबाट निलम गौतम, बसन्ती बिक, राधादेवी पौडेल,रिना भुसाल, हेमा थामी ,जसपाबाट सुनिता खड्लुक, समाजबादीबाट यमबहादुर सुनार र राममोबाट कृष्णबहादुर सुनार विजयी भएका हुन् । एमालेका सबै उम्मेदवार पराजित भए । यसअघि रुपन्देहीको तिलोत्तमा र देवदमा एमालेले जितेको थियौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण