तिनाउ गाउँपालिकामा निशुल्क एम्बुलेन्स सेवा
शुक्रबार, २० जेठ २०७९, २२ : ०२
पाल्पाको तिनाउ गाउँ कार्यपालिकाको बैठकले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । बुटवल, भैरहवा, तानसेन र पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।
उनले गर्भवती महिलाहरुलाई पनि तानसेन, पाल्पा, बुटवल र भैरहवासम्म एम्बुलेन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको बताए। त्यसका लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण