गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु
सोमबार, २३ जेठ २०७९, २१ : २६
गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका– ५ निवासी ४० वर्षीया तारा सार्कीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।
गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार उनी अपरान्ह बारीमा मकै खन्दै गरेको बेला चट्याङले हानेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण