फरार अभियुक्त २३ वर्षपछि पक्राउ
मङ्गलबार, २४ जेठ २०७९, १४ : ३८
बाँके प्रहरीले २३ बर्ष पछि फरार एक जना महिला प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ ।
नेपालगञ्ज–२ बस्ने ४५ बर्षीया अनिता बानियाँलाई पक्राउ गरेको हो । २०५६ साल बैशाख ६ गते बाँके जिल्ला अदालतले बानियाँलाई लेनदेन मुद्धामा ३ महिना कैद सजाय सुनाएको बाँके प्रहरीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ । निजलाई मंगलबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण