लुम्बिनी प्रदेशसभा भोलिदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने
बिहीबार, २६ जेठ २०७९, १८ : ४२
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले बुधवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल हुने लागेको हो ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सञ्चार र प्रहरी सेवा सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक राम शर्माले प्रस्तुत गरेको विधेयकमाथिको प्रस्तावलाई प्रदेशसभाबाट पारित गरी विषयगत समितिमा पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण