घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू
बुधबार, ०८ असार २०७९, ११ : ११
ललितपुर महानगरपालिकाले सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू गरेको छ। स्नेहाज केयरको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू भएको हो । ललितपुरका मेयर चिरिबाबु महर्जनले बुधबार आयोजित कार्यक्रमबीच चाबी हस्तान्तरण गरेर सेवा सुरू गरेका हुन्।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण