महिला युरो : अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा
शुक्रबार, ०६ साउन २०७९, ०६ : ३१
अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे । लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् ।
जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीले फ्रान्स र नेदरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण