सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध

शुक्रबार, ०६ साउन २०७९, १० : १३
शुक्रबार, ०६ साउन २०७९

नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जे भञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप