शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

बुधबार, ११ साउन २०७९, ०९ : ००
बुधबार, ११ साउन २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । 

बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार ३७५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ  र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ७५ रुपैयाँ, कागती १६२ रुपैयाँ ७७ पैसा, कुरिलो ३३७ रुपैयाँ ५० पैसा र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप