अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसको अवसरमा अन्तक्रिया
बुधबार, ११ साउन २०७९, ०९ : ३१
अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवस २०२२ को अवसरमा काठमाडौंमा एक गोष्ठी आयोजना गरिएको छ।
कार्यक्रममा मुख र घाँटीको शल्यक्रिया तथा दन्त शल्यक्रियाका ५० भन्दा बढी विशेषज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य विषय शल्यक्रिया पछिको पुनर्निर्माणमा सर्जरी थियो। चुरोट र रक्सीको प्रयोग गर्नेहरूमा मुख र घाँटीको क्यान्सर बढि देखिन्छ ।
मुख र घाँटीका क्यान्सरका विभिन्न बिरामीहरुको उपचार कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै विशेषज्ञहरूले आफ्नो अनुभव आदान प्रदान गरेका थिए । फ्रि-फ्ल्यापरी कन्स्ट्रक्सन र हेड एन्ड नेक ब्रेकी थेरापी प्रविधि जस्ता नयाँ प्रविधिका बारेमा विशेषज्ञहरूले छलफल गरेका थिए ।
जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण