काठमाडौँ । तेस्रो चरणको कोलोन क्यान्सरलाई समेत जित्न सफल मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ संस्करणको मिसेस नेपाल युनिभर्स –२०२६’ मा चयन भएकी छिन् । लन्डन फेशन हाउसद्वारा ललितपुरको...