रणवीरलाई फलो गर्दै नायिकाले गरिन् न्यूड फोटोसुट
नग्न फोटोशूटपछि बलिउड अभिनेता रणवीर सिंहको सबैतिर चर्चा छ । उनको यो फोटो सुटपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन् । फोटोमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन् । एरिकाले यो फोटो सेयर गर्दै रणवीर सिंहको बारेमा पनि कुरा गरेकी छिन् ।
तस्बिर सेयर गर्दै एरिकाले क्याप्सनमा लेखेकी छिन्, 'म यहाँ रणवीरलाई कम्पनी दिन्छु।' फोटोमा एरिका टपलेस देखिएकी छिन् । उनले डेनिम जिन्स मात्र लगाएकी छन् । उनीसँगै उनले कपाल खोलेर पछाडिको तस्बिरमा क्लिक गरेका छन् । एरिकाको यो तस्बिर सार्वजनिक भएपछि नायिका चर्चामा आएकी छिन् । उनको यो पोष्टलाई लिएर मानिसहरुबाट विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् ।
एरिका एक भारतीय मोडल, अभिनेत्री र सोसल मिडिया इन्फ्लुएन्सर हुन्। उनी हालै रोहित शेट्टीको शो ‘खतरों के खिलाडी १२’ मा देखिएकी थिइन् । तर उनी शोमा धेरै समय टिक्न सकेनन् र पहिलो हप्तामै शोबाट बाहिरिएकी थिइन् । एरिका बलिउडका चर्चित खलनायक गेविन प्याकार्डकी छोरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानप्रति समर्थन जनाउँदै इजिप्टका प्रशिक्षकले भने– ‘सबै टोलीप्रति समान व्यवहार गरियोस्’
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण