ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी घरबाटै पक्राउ
आइतबार, २२ साउन २०७९, ११ : ५४
सुर्खेत प्रहरीले आइतबार बिहान ८ बजे ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– २ बस्ने बर्ष २४ का वविन शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीका अनुसार उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि प्रहरी सादा पोसाकमा खटिएको थियो । अहिले उनीबारे जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण