यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
बुधबार, ०१ भदौ २०७९, ०८ : १६
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ८५ रुपैयाँ, कागती २३५ रुपैयाँ, कुरिलो ४५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३१ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण